एमालेसँग एकताबारे प्रचण्डको टिप्पणी–‘इनफ इज इनफ’ [भिडियोसहित]

dream cafe
learnar

डडेल्धुरा : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचनअघि नेकपा एमालेसँग एकताको कुनै सम्भावना नभएको बताएका छन्।

प्रेस सेन्टर नेपाल डडेलधुराले शुक्रबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड तत्काल एमालेसँगको एकता अस्वीकार गरेका हुन् ।

GBL NEW

‘हामीले पहिल्यै वामपन्थी एकता होस भनेर चाहना राखेकै हो। प्रस्ताव गरेको पनि हो। भएको पनि हो । तर त्यो तोडियो। फेरि पनि एकपटक हुन्छ त भनेर बल गरेको हो’, उनले भने, ‘तर नराम्रोसँग धोका खाइयो। पार्टीलाई मात्र होइन जनतालाई पनि धोका दिइयो। त्यसकारण ‘इनफ इज इनफ’। अहिले तत्काल त्यो सम्भावना छैन। २०८४ को चुनावसम्म त्यस्तो सम्भावना छैन।’

हेर्नुस् भिडियो :

https://www.facebook.com/100090777369749/videos/1750489948831879/

 

Ddl dental
Leave A Reply

Your email address will not be published.