बोहरा मेडिको सेन्टर

सम्मानसाथ बिदाइ गर्नुपर्ने कुलमानको अपमान : राजेन्द्र लिङ्देन

dream cafe
learnar

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकालको अन्तिम समयमा हटाएर सरकारले अपमान गरेको टिप्पणी गरेका छन्।

Bohora ma 1

संसदको विपक्षी राप्रपाका अध्यक्ष लिङ्देनले कुलमानलाई राम्रो काम गरेकाले सम्मानसाथ बिदाइ गर्नुपर्नेमा अपमान गरेको प्रतिक्रिया दिए।

CNA

सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.