बोहरा मेडिको सेन्टर

भीम रावलको गृहजिल्लामा एमाले अलमल, अधिवेशन मिति तोक्न सकेन

dream cafe
learnar

डडेल्धुरा : नेकपा (एमाले) ले अछाममा अझै अधिवेशनको मिति तोक्न सकेको छैन्।

एमालेले अधिवेशन गर्न जिल्ला कमिटीलाई कात्तिक मसान्तभित्र मिति तोकिसक्न असार २६ गते बसेको सचिवालय बैठकले नै निर्देशन दिएको थियो।

CNA
GBL NEW

तर, अछाम जिल्ला कमिटीले केन्द्रले दिएको समयसीमाको पाँच महिना घर्किंदा पनि अधिवेशनको मिति तोक्न नसकेका हो।

अछाममा केन्द्रीय कार्यालयको समन्वयमा जिल्ला अधिवेशन स्थगित गरिएको एमालेले जानकारी दिएको छ।

अछाम एमालेले निष्कासन गरेका भीम रावलको गृह जिल्ला हो।

यस्तै मधेस प्रदेशका सप्तरी, सिराहा र धनुषामा समेत एमालेले जिल्ला अधिवेशन गर्न सकेको छैन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.