बोहरा मेडिको सेन्टर

सरकारले ल्याएको अध्यादेश पारित गर्न दिएनाैं : अध्यक्ष नेपाल

dream cafe
learnar

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी)ले पारित गर्न नदिएको बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन्।

CNA
Bohora ma 1

उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको भन्दै यसबारे हेक्का राख्न चुनौती पनि दिए।

उनले आफ्नै पहलमा नेकपा (माओवादी केन्द्र) सँग छलफल गरी अन्य राजनीतिक दलहरुलाई बोलाएर पारित गर्न नदिन पहल गरिएको बताए।

अहिले पनि संसद भंग गर्न प्रयत्न भइरहेको उनले बताए।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.