बोहरा मेडिको सेन्टर

ओलीका कारण काँग्रेस छायाँमा, देउवाले पार्टी हाक्न सकेन : सुजाता

dream cafe
learnar

काठमाडौं : नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा कुनै उल्लेख्य काम नगरेको बताएकी छन्।

उनले सभापतिमा कुनै विचार नभएको, केही काम गर्न नसक्ने आरोप लगाएकी हुन्।

CNA
Bohora ma 1

सुजाताले भनिन्, ’उहाँ दिनभर के गर्नुहुन्छ, भगवान जानोस् तर उहाँले नेपाली काँग्रेस हाँक्न सक्नुभएको छैन। त्यसैले अबको सभापति शेखर कोइराला हो। शेखरलाई मेरो सपोर्ट हुनेछ।’

आज भक्तपुरमा आयोजित ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक कार्यक्रममा बोल्दै नेतृ कोइरालाले वर्तमान सरकार काँग्रेसले भन्दा पनि एमाले अध्यक्षले चलाएको उल्लेख गरिन्।

प्रजातन्त्र थप कमजोर भएको बताउँदै सुजाताले भनेकी छन्, ‘आज सरकार एमालेले हाँकिरहेको छ। नेपाली काँग्रेस स्याडो (छायाँ)मा परेको छ।’

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.