बोहरा मेडिको सेन्टर

माओवादी केन्द्रले तोक्यो सुदूरपश्चिमको इन्चार्जमा गिरिराजमणि, सह-इन्चार्जमा खगराज र बिना

dream cafe
learnar

डडेल्धुरा : नेकपा माओवादी केन्द्रले सात प्रदेश र ७७ जिल्लाका इन्चार्जको जिम्मेवारी तोकेको छ।

GBL NEW

गत २१ माघमा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले गरेको निर्णय आज (आइतबार) परिपत्रमार्फत नेता कार्यकर्तालाई पठाइएको छ।

CNA

जसमा पार्टीका केन्द्रीय विभाग, वर्गीय संगठन, केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला लगायतको कार्यविभाजन गरिएको छ।

महासचिव देव गुरुङले पठाएको परिपत्र अनुसार सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी गिरिराजमणि पोखरेललाई दिइएको छ भने सह-इन्चार्जको जिम्मेवारी खगराज भट्ट र बिना मगरलाई दिइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.