बोहरा मेडिको सेन्टर

नेविसंघ डडेल्धुराले गर्‍यो भित्तेपात्रो विमोचन

dream cafe
learnar

डडेल्धुरा : नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति, डडेल्धुराले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ।

शुक्रबार नेविसंघले काँग्रेसको पार्टी कार्यालय तुफानडाँडामा एक कार्यक्रमकाबीच भित्तेपात्रो विमोचन गरेको हो।

CNA

Bohora ma 1

विमोचन कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस डडेल्धुराका उपसभापति तथा अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशी रहेका थिए।

मिति, तिथि, चाडपर्व, दिवसलगायत विषय तथा जिल्लामा रहेको काँग्रेस र पार्टीको भातृ संगठनको बारेमा जानकार राख्न  क्यालेन्डर प्रकाशन र वितरण गरिएको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए।

विमोचन कार्यक्रममा काँग्रेस सम्बद्ध अन्य नेता, कार्यकर्ताको सहभागीता रहेको थियो।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.