बोहरा मेडिको सेन्टर

फेसबुकबाटै प्रहरीलाई गृहमन्त्रीको निर्देशन : अपराधीलाई कारबाही गर्न कसैको आदेश कुर्नु पर्दैन

dream cafe
learnar

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन्।

कर सप्ताह २०८३

फेसबुकमा सार्वजनिक रुपमा अपिल गर्दै गृहमन्त्री लामिछानेले गैरकानुनी काम, कर छली, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गर्ने व्यक्ति र समूहलाई कारबाही गर्न आदेश कुर्न नपर्ने बताएका हुन्।

CNA

ऐनअनुसार कारबाही गरेर कानुनी राज्य भनेको के हो भनेर देखाइदिन निर्देशन दिएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस्।’

Ddl dental
Leave A Reply

Your email address will not be published.