बोहरा मेडिको सेन्टर

फरक खालको अनुभुती हुने किसिमले काम गर्छु : मन्त्री भण्डारी

dream cafe
learnar

बैतडी : उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले देखिने गरेर काम गर्ने बताएका छन्।

आज (आइतबार) प्रेस चौतारीले पाटनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

CNA
Bohora ma 1

मन्त्री भण्डारीले फरक खालको अनुभूती हुने किसिमले काम गर्ने जिकिर गरे।

बैतडीमा विभिन्न सम्भावना रहेको बताउँदै उनले फस्फोराइड खानी लगायतका खानीका कामहरू अघि बढाउने दाबी गरे।

मन्त्रीमा नियुक्त भएपछि भण्डारी पहिलो पटक गृह जिल्ला बैतडी पुगेका हुन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.