बोहरा मेडिको सेन्टर

डडेल्धुरामा ७ वर्षीय बालक सिँचाइ पोखरीमा मृत फेला

dream cafe
learnar

डडेलधुरा : डडेल्धुरामा एक बालक मृत भेटिएका छन्।

GBL NEW

अजयमेरु गाउँपालिका–४ ग्वाँन्नीका प्रकाश खत्रीका ७ वर्षीय छोरा दिपेश खत्री बुधबार साँझ सिँचाइ पोखरीमा मृत भेटिएका हुन्।

CNA

उनी घरदेखि करिब २०० मिटर टाढा रहेको मृत अवस्थामा फेला परेका थिए।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Ddl dental
Bajaj
Leave A Reply

Your email address will not be published.