
डडेल्धुरा : रास्वपाको केन्द्रीय सदस्यमा प्रदेशतर्फ सुदूरपश्चिम प्रदेशबाट हेमराज थापाले सर्वाधिक मत पाएका छन् । उनले २ हजार ३० मत पाएका छन् ।

यस्तै सांसद केपी खनालले एक हजार ८ सय ४६ मत पाएका छन् । यसमा प्रवास प्रतिनिधिको मत जोड्न बाँकी छ ।

-यसअघि तथ्य फरक पर्न गएकोमा सच्याइएको छ । सम्पादक


