बोहरा मेडिको सेन्टर

ढिलो चाँडो बाम एकता हुन्छ : झलनाथ खनाल

dream cafe
learnar

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बाम शक्तिहरु सँगै जाने सम्भावना रहेको बताएका छन्।

खनालले  केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भेटलाई आफूहरूले सकारात्मक रुपमा लिएको बताए।

CNA
Bohora ma 1

सरकारमा बृहत् बाम एकताको कुरा भइरहेकाले ढिलो चाडो एकता नै हुनेमा उनको विश्वास छ।

उनले भने,  ‘राम्रोसँग वार्ता भइरहेको छ। सरकारमा बृहत् बाम एकताको कुरा छ । ढिलो चाडो एकता नै हुने हो।’

यस्तै आली प्रचण्डहरू नै प्रस्ताव लिएर आएपछि आफूहरू लचिलो हुनुपरेको समेत बताए।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.