स्वतन्त्र उम्मेदवार ऐरको सचिवालय उद्घाटन

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा स्वतन्त्र उम्मेदवार गोरखबहादुर ऐरद्वारा सचिवालयको उद्घाटन गरिएक‍ोछ।

अजयमेरु फाैजी केरा

आइतबार एक कार्यक्रमकाबीच ऐरको सचिवालय उद्घाटन गरिएको हो।

Amargadhi Education

सचिवालयलाई आगामी दिनमा चुनावी गतिविधि, मतदाता भेटघाट, विचार विमर्श तथा अभियान समन्वयको मुख्य केन्द्रका रूपमा प्रयोग गरिने जनाइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.