देउवाको गृहजिल्लामा इन्ट्री गर्दै हर्क साम्पाङ

dream cafe
learnar

डडेल्धुरा : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ डडेल्धुरा आउने भएका छन्।

अजयमेरु फाैजी केरा

उनी श्रम संस्कृति पार्टीकाे आयोजनामा जिल्ला सदरमुकाममा हुने चुनावी भेलालाई सम्बोधन गर्न माघ ७ गते डडेल्धुरा आउने भएका हुन्।

Amargadhi Education

श्रम संस्कृति पार्टीका सुदूरपश्चिम इन्चार्ज महेन्द्र पुनका अनुसार साम्पाङको प्रमुख आतिथ्यतामा भेला आयोजना गरिनेछ। सम्भवतः उक्त कार्यक्रम बसपार्कमा हुनेछ।

डडेल्धुरा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.