रुखबाट लडिन् आलितालकि भागरथी, डडेल्धुरा अस्पतालमा उपचार हुँदै

dream cafe
learnar

डडेल्धुरा : आलिताल गाउँपालिका–२ गाङ्खेतकि एक महिला रुखबाट लडेर घाइते भएकी छन्।

अजयमेरु फाैजी केरा

घाइते हुनेमा ३६ वर्षीया भागरथी देउवा रहेकी छन्।

Amargadhi Education

घर नजिकै रहेको जंगलमा घाँस काट्ने क्रममा उनी लडेर करिब एकसय मिटर तल खसेकी हुन्।

लड्दा देउवाको बाँया पट्टीको शरीर, टाउको र खुट्टामा चोट लागेको छ। घाइते देउवाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.