रास्वपा र उज्यालो नेपाल एकतामा सहमति, चाँडै हस्ताक्षर हुने

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति जुटेको छ।

HARDIK AGRo NEw

सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन्द्र शाह र कुलमानबीच अहिले सहमतिपत्रको मस्यौदा बनिरहेको उज्यालोका एक नेताले बताए।

Bohora madico

कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा वार्ता भएको हो। स्रोतका अनुसार कुलमानले साधारण सदस्य मात्रै मागेका छन्।

काउन्सिल अफ जेनजीका सुधन गुरुङले तीनै जना एक ठाउँमा हुनुपर्ने भन्दै बौद्धमा रहेको एक होटलमा समानुपातिक सूची बनाइरहेका कुलमानलाई आफ्नो गाडीमा राखेर रवि–बालेन्द्र भए ठाउँमा लगेका थिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.