लागूऔषधसहित पक्राउ परे डडेल्धुराका युवराज

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा लागूऔषधसहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका-५ बागबजारका युवराज पनेरु रहेका छन्।

Bohora madico
HARDIK AGRo NEw

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  २३  वर्षीय  पनेरुलाई लागूऔषध ओसार पसार गर्छ भन्ने गोप्य सूचनाका अधारमा  पक्राउ गरेको जनाएको छ।

उनलाई खानतलासी गर्दा  बाँया हातमा कालो प्लाष्टिक च्यापेको अवस्थामा लुकाइ छिपाइ गरिराखेको लागूऔषध प्लाष्टिकसहित तौल गर्दा २३० मिलिग्राम र शुद्ध तौल गर्दा ७० मिलिग्राम फेला  पारेको  प्रहरीले जनाएको छ।

पनेरूले घरमा मुसा मार्ने विषादी सेवन समेत गरेको भन्ने बुझिएकोले डडेल्धुरा अस्पताल डडेल्धुरामा लगी उपचार भईरहेको र उनको अवस्था सामान्य रहेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.