यी हुन् ओली प्यानलबाट सुदूरपश्चिमका केन्द्रीय सदस्यका उम्मेदवार

dream cafe
learnar

धनगढी : नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशबाट पार्टी संस्थापन अध्यक्ष केपी शर्मा ओली प्यानलबाट केन्द्रीय सदस्यका उम्मेदवारहरूको नाम सार्वजनिक भएको छ।

अजयमेरु फाैजी केरा

ओली प्यानलबाट खुला (युवा सहित) तर्फ पठानसिंह बोहरा, यज्ञबहादुर बोगटी, सहदेव बोगटी, लीलाधर भट्ट र चक्र मल्ल उम्मेदवार रहेका छन्।

Amargadhi Education

यस्तै, युवा समूहबाट गोविन्द गिरी केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन्।

महिला तर्फ ओली प्यानलबाट कमला ओली, भागरथी सिंह र लिला भण्डारी केन्द्रीय सदस्यका उम्मेदवार रहेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.