डडेल्धुराका ऐर प्रहरी फन्दामा

dream cafe
learnar

डडेल्धुराः डडेल्धुराका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

HARDIK AGRo NEw

बिना इजाजत बन्यजन्तु सम्बन्धि मुद्दामा फरार डडेल्धुराको अमरगढी नगरपालिका-१ तडिपाटा बस्ने ५० वर्षीय डम्बर ऐर पक्राउ परेका हुन्।

Bohora madico

जिल्ला अदालत डडेल्धुराको फैसलाले बिना इजाजत बन्यजन्तु सम्बन्धि मुद्दामा ६ दिन कैद सजाय र ५ हजार जरिवाना तोकेपछि ऐर फरार रहेका थिए।

ऐरलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.