बोहरा मेडिको सेन्टर

बैतडीका गम्भीरबहादुर भरुवा बन्दुकसहित पक्राउ

dream cafe
learnar

बैतडी: बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

GBL NEW

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले पञ्चेश्वर गाउँपालिका–४, महाकाली करिडोरस्थित सडक खण्डमा हिँडिरहेको अवस्थामा बगौरा बस्ने ४१ वर्षीय गम्भीर बहादुर चन्दलाई पक्राउ गरेको हो।

CNA

उनको साथबाट भरुवा बन्दुकको नाल, दुई वटा बारुदका डब्बा, चार वटा ठूला छर्रा, ३१ सानो छर्रा ३ बट्टा सलाई र एक थान केप बरामद गरिएको जिल्ला प्रहरीले जनाएको छ।

अवैधरूपमा हतियार राखी हिँडेको आरोपमा प्रहरीले चन्दलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया तथा थप अनुसन्धान कार्य थालिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.