एनपीएलमा आज कुशलको पोखरा र दिपेन्द्रको सुदूरपश्चिम भिड्दै

dream cafe
learnar

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन्।

अजयमेरु फाैजी केरा

खेल दिउँसो ४ बजे सुरु हुनेछ। पहिलो खेलमा विराटनगर किङ्ससँग ५३ रनले हारेको पोखरा पहिलो जितको खोजीमा रहँदा साबिक उपविजेता सुदूरपश्चिम जितको लय कायम राख्ने लक्ष्यमा छ।

पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा उत्रिनेछ।

यता, अप्रत्यासित प्रदर्शन गर्दै काठमाडौं गोर्खाजविरुद्ध २९ रनको रवाफिलो जित निकालेको सुदूरपश्चिम विजयी यात्रा जारी राख्न चाहन्छ। सुदूपश्चिमको कप्तानी दिपेन्द्र सिंह ऐरीले गरिरहेका छन्।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.