बोहरा मेडिको सेन्टर

गुप्तचरको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त

dream cafe
learnar

काठमाडौं : देशको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअव) को प्रमुखमा टेकेन्द्र कार्की नियुक्त भएका छन्।

GBL NEW

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।

CNA

हुतराज थापा अवकाश भएपछि रिक्त बनेको मुख्य अनुसन्धान निर्देशकको पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय भएको बताइएको छ।

गुप्तचर प्रमुखको ३ वर्षे पदावधि पुरा गरेर थापा भदौ २८ देखि अनिवार्य अवकाशमा गएपछि प्रमुखको पद रिक्त थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.