शुक्लाफाँटा–९ का स्थानीय बिष्टले गरे वडा कार्यालयलाई कुर्सी सहयोग

dream cafe
learnar

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–९ का स्थानीय गणेश बिष्टले वडा कार्यालयलाई चारवटा प्लाष्टिक कुर्सी सहयोग गरेका छन्।

शुक्रबार वडाध्यक्ष रमेशबहादुर ऐरलाई कुर्सी हस्तान्तरण गरिएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

वडा अध्यक्ष ऐरले सहयोगप्रति कृतज्ञता व्यक्त गरे।

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा वडा कार्यालयमा आगजनी र तोडफोड भएको थियो।

आन्दोलनकारीले कार्यालयभित्र रहेका सामग्री तथा कागजपत्र जलाएका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.