बोहरा मेडिको सेन्टर

लर्नर मिसनले डडेल्धुराका सरकारी कार्यालयका उपकरणहरूको निःशुल्क मर्मत गर्ने

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिका-५ तुफानडाँडामा अवस्थित लर्नर मिसन कम्प्युटर ट्रेनिङ सेन्टरले ‘जेन–जी आन्दोलन’का क्रममा क्षतिग्रस्त भएका सरकारी कार्यालयका कम्प्युटर, प्रिन्टर तथा अन्य इलेक्ट्रोनिक उपकरणहरूको निःशुल्क मर्मत गर्ने घोषणा गरेको छ।

Bohora ma 1

आज एक सूचना जारी गर्दै ट्रेनिङ सेन्टरले निःशुल्क मर्मत गर्ने घोषणा गरेको हो।

CNA

ट्रेनिङ सेन्टरका सञ्चालक गोविन्द ओझाका अनुसार आन्दोलनका क्रममा कार्यालयका महत्त्वपूर्ण डिजिटल उपकरणहरू क्षतिग्रस्त भएपछि सेवा प्रवाहमा समस्या देखिएको छ। यसलाई मध्यनजर गर्दै सेवा सहजताका लागि सहयोग गर्ने निर्णय गरिएको हो।

भदाै २४ गते भएको जेन-जी आन्दोलनका क्रममा डडेल्धुरामा सहकारी तथा गैरसरकारी संस्थामा आगजनी र तोडफोड भएको थियो।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.