सेनापति सिग्देलले दुर्गा प्रसाईसँग गरे छलफल

dream cafe
learnar

काठमाडौं : प्रधान सेनापति अशोक सिग्देलले यसअघि राजसंस्था पुनर्स्थापना जनआन्दोलनको जनकमान्डर बनेका तर अहिले स्वतन्त्र रहेका दुर्गा प्रसाईसँग अबको निकासबारे छलफल गरेका छन्।

अजयमेरु फाैजी केरा

विभिन्न पक्षसँग छलफल गर्ने क्रममा प्रसाईसँग पनि निकासका विषयमा वार्ता भएको वित्त आयोगका अधिकृत समेत रहेका अभियन्ता गणेश घिमिरेले बताए। उनले विभिन्न पक्षसँग वार्ताको समन्वय गरिरहेका छन्।

Amargadhi Education

भोलि बिहान ८ बजे फेरि वार्ता गर्ने र चाँडै देशले नयाँ निकास पाउने उनले बताए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.