बोहरा मेडिको सेन्टर

बालेन सम्पर्कमा आएनन्,सुशीला, हर्क र सागर तयार

dream cafe
learnar

धनगढी : जंगी अड्डाको वार्तामा गएका डेढ दर्जन जेन जी प्रतिनिधिहरुलाई आगामी छलफलका लागि सर्वसम्मत एकजना प्रतिनिधिको नाम दिन आग्रह गरिएको छ।

अर्कोतर्फ ४६ हजार जेन जी समूहका सदस्य भर्चुअल सम्वादमा सहभागी भएका छन्।

CNA
Bohora ma 1

उनीहरु बीच विभिन्न समूहमा रहेको राजनीतिक रिक्तता शून्यको अवस्थालाई सम्बोधन गर्न एक जनाको नाममा सर्वसम्मत जुटाउन समस्या भएको छ।

सदस्य औराका अनुसार काठमाडौं महानगरका मेयर बालेन साहले फोन उठाएनन् भने सबै जेन जी सहमत भए पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक रिक्तता शून्यको अवस्थामा आफूले नेतृत्व लिन्छु भनेकी छन्।

रास्वपा सांसद सुमना श्रेष्ठले आफू पार्टीसम्बद्ध भएकोले सामेल हुन नमिल्ने जवाफ दिएको,हर्क साम्पाङ तयार रहेको,सागर ढकाल तयार भए पनि धनगढीमा फसेको,कुलमान घिसिंग हिजोको पत्रकार सम्मेलनमा मेन्टरको भूमिकामा उपस्थित भएको र र्याण्डम नेपालीले कोही पनि तयार नभए आफूले जिम्मेवारी लिने बताएको रिपोर्टिङ गरिएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.