बोहरा मेडिको सेन्टर

डडेल्धुरा कारागार तोडेर भागेका मध्ये ३२ कैदी नियन्त्रणमा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरेर भागेका ३२ कैदीलाई नियन्त्रणमा लिइएको छ। बुधबार बिहान कारागारमा आगजनी र तोडफोड गरेर ८४ कैदी भागेका थिए।

Bohora ma 1

भगेका मध्ये ३२ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर फेरि कारागारमै राखेको जेलर सन्तोष भट्टले जानकारी दिए। उनका अनुसार अहिले कारागारको स्थिति नियन्त्रणमा छ।

CNA

नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले कारागारमा पहरा दिइरहेका छन्। कारागारमा १२७ जना कैदी रहेका थिए। ८४ जना भागेकोमा ४२ जना कारागारमै थिए।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.