सुदूरपश्चिममा ६२४ जना प्रहरी जवानको सरुवा [सूचीसहित]

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले ६२४ जना प्रहरी जवानहरुको सरुवा गरेको छ।

कार्यालयका प्रमुख डीआईजी डम्बरबहादुर बिकले आइतबार श्रावण महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरेका हुन्।

Bohora madico
HARDIK AGRo NEw

उनीहरुको आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले हेरफेर गरिएका बताइएको छ।

साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आआफ्नो अभिलेख किताबमा आवश्यक कार्यान्वयन गर्न गराउन हुन तालुक कार्यालय तथा सम्बन्धित कार्यालयहरुलाई समेत अनुरोध गरिएको छ।

हेर्नुस् सूची :

https://www.facebook.com/share/p/16U9jhXuUC

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.