बोहरा मेडिको सेन्टर

डडेल्धुरा अस्पतालमा  दरबन्दी थप, मेडिकल जनरलिष्टदेखि भान्सेसम्म

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पताल डडेल्धुरामा दरबन्दी थप भएको छ।

स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  डडेल्धुरा अस्पतालमा ३१३ जनाको अस्थायी दरबन्दी थप गरेको हो।

CNA

अस्थायी दरबन्दी थप हुनेमा डडेल्धुरा अस्पताल, सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, स्वास्थ्य बीमा बोर्ड र गेटा अस्पताल रहेका छन्।

डडेल्धुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले  मेडिकल जनरलिष्टदेखि भान्सेसम्मको दरबन्दी थप भएको बताए।

Bohora ma 1

अध्यक्ष ओझाको निरन्तरको पहल पश्चात् दरबन्दी थप भएको बताइन्छ।

संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालमा १०९ जनाको स्थायी दरबन्दी रहेको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.