सुदूरपश्चिममा भोलि सार्वजनिक विदा

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) सार्वजनिक बिदा दिएको छ।

अजयमेरु फाैजी केरा

रानाथारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

Amargadhi Education

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता आमोद दाहालका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रदेश राजपत्रमा नै चैत ८ गते प्रदेश बिदा रहेको उल्लेख छ।

रानाथारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा मनाउने गरेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.