देउवाले पत्रकारलाई भने  : तपाईंले भोट दिए चाैरासीको चुनाव लड्छु

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले २०८४ सालको प्रतिनिधिसभा निर्वाचन लड्ने/नलड्ने बारे प्रतिक्रिया दिएका छन्।

अजयमेरु फाैजी केरा

आज (शुक्रबार) प्रेस युनियन डडेल्धुराले आयोजना गरेको  पत्रकार सम्मेलनमा देउवालाई पत्रकारले डडेल्धुरा काँग्रेसमा तपाईं पछि एकसे एक नेता छन्, तपाईं चाैरासीमा चुनाव लड्नु हुन्छ कि अरू कोही लड्छन ? भनेर प्रश्न गरेका थिए।

Amargadhi Education

जवाफमा देउवाले मुस्कुराउँदै भने, ‘तपाईं भन्नुस् न तपाईंले भोट दिए लड्छु।’

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.