काँग्रेस सभापति देउवा भन्छन् : वर्तमान सरकार कम्फर्टेबल छैन

dream cafe
learnar

डडेल्धुरा : नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार कम्फर्टेबल नभएको बताएका छन्।

अजयमेरु फाैजी केरा

आज (शुक्रबार) प्रेस युनियन डडेल्धुराले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्।

Amargadhi Education

देउवाले वर्तमान सत्ता गठबन्धन (एमाले/काँग्रेस) मा समस्या रहेको बताए। उनले समस्या आए त्यसको समाधान हुने पनि बताए।

‘लिखित सहमतिअनुसार अहिलेको गठबन्धन चल्छ।०८४ सालसम्म नै चल्छ। सुरुको दुई वर्ष एमाले र त्यसपछि कांग्रेस नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति छ,’ उनले भने, ‘सोही सहमतिअनुसार सरकार अगाडि बढ्छ ।’

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.