डडेल्धुरा घर भएका सेनाका लेसनायक दियालको मृत्यु, लागेको थियो करेन्ट

dream cafe
learnar

डडेल्धुरा : मकवानपुरमा करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु भएको छ।

अजयमेरु फाैजी केरा

मृत्यु हुनेमा डडेल्धुराको गन्याधुरा गाउँपालिका-१ घर भएका लेसनायक पदमबहादुर दियाल रहेका छन्।

Amargadhi Education

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी–८, दोभानमा फास्टट्र्याकको बेस क्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन तारमा पाइप छुँदा करेन्ट लागेर उनको निधन भएको हो।

उनलाई तत्काल सेनाको हेलिकप्टरमार्फत उपचारका लागि आर्मी अस्पताल छाउनी लगिएको थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.