डडेल्धुरामा म्याद सकिएका अखाद्य वस्तु नष्ट

dream cafe
learnar

डडेल्धुराः डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ भातकाँडा बजार क्षेत्रका पसलहरूको अनुगमन गरि म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट गरिएका छ।

घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराे नेतृत्वमा  नेतृत्वमा आज (सोमबार)  बजार अनुगमन गरि २९ हजार ९३५ रूपियाँका अखाद्य वस्तु नष्ट गरिएको हो।

Amargadhi Education

अजयमेरु फाैजी केरा

भातकाँडाका किराना र होटलमा गरिएको अनुगमनमा खुर्सानी, धनीया, बिष्कुट,कोकाकोला  तथा मिठाइँ जन्य सामग्री  म्याद गुज्रिएका भेटिएका थिए।

म्याद नागेका अखाद्य वस्तु बरामत गरि नष्ट गरिएकोघरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका कार्यालय प्रमुख केशवसिंह भण्डारीले बताए।

घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय,  जिल्ला प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ, जिल्ला समन्वय समिति र पत्रकारहरूको  उपस्थिति रहेको थियोे।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.