देउवाको निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो

dream cafe
learnar

धनगढी : पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटिएको छ।

अजयमेरु फाैजी केरा

गएराति १ बजे कालो झोलाभित्र तारसहितको शङ्कास्पद् वस्तु देउवा निवास अगाडि फेला परेको थियो।

Amargadhi Education

आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोली आएर सो वस्तुलाई निष्क्रिय गर्दा झोलामा रहेको कुकरभित्र माटो फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.