डडेल्धुरामा जीप दुर्घटना : चार घाइते, एकको अवस्था गम्भीर

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा जीप दुर्घटना भएको छ।

बिहीबार दिउँसो डडेल्धुरा सदरमुकामस्थित बसपार्क नजिकै जीप दुर्घटना भएको हो।

GBL NEW

सदरमुकामबाट गन्यापधुरा गाउँपालिका गइरहेको सुपप्र ०४००१च ०१३४ नम्बरको जीप नालीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ४ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घाइतेमध्ये एकजना गम्भीर अवस्थामा रहेका छन् भने तीन जनाको अवस्था सामान्य रहेको छ।

घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाबारे विस्तृत खुल्न बाँकी छ ।

Ddl dental
Leave A Reply

Your email address will not be published.