बोहरा मेडिको सेन्टर

डडेल्धुराबाट देउवा बने सर्वसम्मत क्षेत्रीय प्रतिनिधि

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै गृहजिल्ला डडेल्धुराबाट १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

देउवा संस्थापन इतर समूहले बिहीबार गरेको वडा अधिवेशनबाट गन्यापधुरा गाउँपालिका–१ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्।

CNA
Bohora ma 1

वडा सभापति पदम महताका अनुसार देउवा सर्वसम्मत चयन भएका हुन्।

क्षेत्रीय प्रतिनिधि चयन भएसँगै देउवाका लागि अब महाधिवेशन प्रतिनिधि बन्ने बाटो खुलेको छ।

क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन भएपछि मात्रै उनी १५औँ महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुन पाउनेछन्।

देउवा समूहले डडेल्धुरामा समानान्तर रूपमा वडा अधिवेशन अघि बढाइरहेको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.