बोहरा मेडिको सेन्टर

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पाण्डेय, सदस्यमा कोको ?

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रिलोक्यनाथ पाण्डेय नियुक्त भएका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल विकास समिति अध्यक्षमा पाण्डेयलाई नियुक्त गरेको हो।

CNA
Bohora ma 1

नवनियुक्त अध्यक्ष पाण्डेयले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सूचना अधिकारी प्रकृति पाैडेलले पाण्डेलाई अध्यक्षमा नियुक्त गरिएको जानकारी दिइन्।

उनका अनुसार  सदस्यमा  बिक्रम जैरू र शान्तिकुमारी बिष्टलाई नियुक्त गरिएको हो।

अध्यक्ष पदका लागि २० जनाले आवेदन दिएका थिए। भने सदस्यका लागि १४ जनाले आवेदन दिएका थिए।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.