
डडेल्धुरा : गोरखापत्र संस्थानको महाप्रवन्धकमा हिक्मतबहादुर रावल नियुक्त भएका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पाेखरेलले जानकारी दिए।
रावल २ दशकदेखि पत्रकारितामा सक्रिय छन्।
डडेल्धुरा पुर्खेयाैली घर भएका रावल हाल धनगढी, कैलालीमा बस्दै आएका छन्।

