रास्वपामा हेमराजको लहर, सुदूरपश्चिमबाट सर्वाधिक मत, दिपकराजलाई कति ?

dream cafe
learnar

धनगढी : रास्वपाको केन्द्रीय सदस्यमा भूगोलतर्फ सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा बढी मत बाजुराका हेमराज थापाले पाएका हुन् ।

उनले २०३० मत पाएका छन् ।

Amargadhi Education

यस्तै सांसद केपी खनालले १८४६ मत पाएका छन् ।

अजयमेरु फाैजी केरा

उनी प्रदेशबाट सर्वाधिक मत पाउनेमा दोस्रोमा छन् । तेस्रोमा दीपक बोहरा छन् । उनले १४५० मत पाएका छन् ।

जानिका जोशीले ११४८ र चन्द्रा ऐरले ११२६ मत पाएकी छिन् ।

भूगोलतर्फ पाँच केन्द्रीय सदस्यका लागि सुदूरपश्चिमका १८ जनाको उम्मेदवारी थियो ।

कसले कति मत पाए ?

दिपक बोहरा
केपी खनाल १८४६
हरिमोहन भण्डारी
रत्न थापा ९६१
शैलेश सिंह ७६३
चन्द्रा ऐर चादनी ११२६
ज्ञानेन्द्र महता ५१८
जानका जोशी ११४८
दिपकराज बोहरा १४५०
डम्बरराज न्याैपाने ५२३
शिवराज पन्त ६३७
पदमराज शर्मा ४४५
हेमराज थापा २०३०
सागर टमटा ४४२
पदमसिंह बिष्ट ४३९
मीनबहादुर बोहरा ४८६
उमेशराज पाण्डेय ४७१
कृष्ण बहादुर बटला ४१९
हरिमोहन भण्डारी ५४१
बहादु बिष्ट ५५०

Ddl dental
Leave A Reply

Your email address will not be published.