डडेल्धुराका बिष्टसहित सशस्त्रका १८ जवान सम्पर्कविहीन [नामसहित]

dream cafe
learnar

डडेल्धुरा : सशस्त्र प्रहरी बलका १८ जना प्रहरी जबान सम्पर्कबिहीन भएका छन्।

सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ।

Bohora madico
HARDIK AGRo NEw

उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ।

‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न आउनु होला,’ सूचनामा भनिएको छ, ‘अन्यथा तपाइँ उपर प्रहरी नियमावली बमोजिम कारबाही हुने जानकारी गराइन्छ।’

यी हुन् गैर हाजिर रहेका १८ जना सशस्त्र प्रहरी जबान

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.