बोहरा मेडिको सेन्टर

डडेल्धुरा अस्पतालमा फिजियोथेरापी सेवा पुनः सुरु

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा फिजियोथेरापी सेवा पुनः सञ्चालनमा आएको छ ।

Afano fm

अस्पतालमा फिजियोथेरापी अधिकृत हाजिर भएपछि सेवा पुनः सुचारु गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

CNA

अस्पतालले शुक्रबार (मंसिर११ गते) सार्वजनिक सूचना जारी गर्दै फिजियोथेरापी सेवा पुनः सञ्चालनमा आएको जानकारी दिएको हो ।

Ddl dental
Leave A Reply

Your email address will not be published.