बोहरा मेडिको सेन्टर

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

dream cafe
learnar

डडेल्धुरा : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उनकी पत्नी एवं पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

Bohora ma 1

गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा भइरहेको अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जनाएको छ।

CNA

स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि देउवा दम्पत्ति हाल नेपाल बाहिर रहेकाले उनीहरूलाई पक्राउ गर्न सकिएको छैन।

हाल उनीहरू विदेशमा रहेको जनाइएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.