प्रधानमन्त्री बन्नुअघि बालेनको गीत ‘जय महाकाली’ सार्वजनिक (भिडियोसहित)

dream cafe
learnar

काठमाडौं: रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोलि प्रधानमन्त्रीका रुपमा सपथ लिँदैछन्।

आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ।

बोहरा मेडिको सेन्टर
GBL NEW

यसैबीच बालेनले ‘सरप्राइज’ दिँदै नयाँ गीत ‘जय महाकाल’ सार्वजनिक गरेका छन्।

केहीबेरअघि आफ्नो अफिसियल युट्युब च्यानलमा गीत सार्वजनिक गरेका बालेनको यस गीतमा ब्यापक भ्युज गइसकेको छ।

भिडियो :

Ddl dental
Leave A Reply

Your email address will not be published.