बोहरा मेडिको सेन्टर

सुदूरपश्चिममा काँग्रेस नेतृत्वको सरकार जोखिममा

dream cafe
learnar

काठमाडौं : केन्द्रमा नयाँ राजनीतिक घटनाक्रमसँगै काँग्रेस प्रतिपक्षीको कुर्सीमा पुगेपछि सुदूरपश्चिम कस्तो प्रभाव देखिन्छ भन्ने चासो छ।

GBL NEW

यो प्रदेशमा नेपाली काँग्रेस नेतृत्वको सरकार रहेको छ।केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन आएसँगै यो प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार जोखिममा परेको छ।

CNA

यहाँ काँग्रेसका कमल शाह मुख्यमन्त्री छन्। शाह गत वर्ष माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले माघ २७ गते पदभार ग्रहण गरेका थिए।

अहिले काँग्रेसबाट प्रकाश बहादुर देउवा, भौतिक पूर्वाधार विकास र शिवराज भट्ट आन्तरिक मामिला तथा कानुनमन्त्री छन् भने समाजवादीबाट नरेश शाही आर्थिक मामिलामन्त्री छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.