बोहरा मेडिको सेन्टर

सुदूरपश्चिम घर भएका नेता कर्ण थापालाई एमाले मुख्यालयमा कसले हाल्यो हात ?

dream cafe
learnar

डडेल्धुरा : एमाले पार्टी कार्यालय च्यासलमा स्थायी कमिटी सदस्य कर्ण थापालाई दुर्व्यवहार गर्ने दाङका युवाको पहिचान खुलेको छ।

तुलसीपुर ६ निवासी कृष्णसागर वलीलाई प्रहरीले सार्वजनिक अपराध र ज्यान मार्ने उद्योग लगायतका मुद्दामा पटक पटक पक्राउ गरेको पाइएको छ।

CNA
GBL NEW

सामूहिक बलात्कारमा सर्वोच्च अदालतबाट मतियार प्रमाणित भएका उनी सजाय भुक्तान गरिसकेका पात्र हुन्।

राष्ट्रिय युवा संघमा सक्रिय उनी २०७९ को निर्वाचनताका नेपाली काँग्रेसमा प्रवेश गरेका थिए।

उनी औपचारिक रूपमा एमालेमा नफर्के पनि हिजो आज गुन्डुतिर धाइरहेका देखिन्छन्। महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रम चलिरहेको बेलामा स्थायी कमिटी सदस्य कर्णबहादुर थापामाथि दुर्व्यवहार भएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.