डडेल्धुरामा राहदानी सेवा अवरुद्ध

dream cafe
learnar

डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुराले राहदानी दिने राहधानी सेवा अवरुद्ध भएको छ।

अजयमेरु फाैजी केरा

एनरोलमेन्ट (राहदानी दर्ता प्रक्रिया सञ्चालनमा प्राविधिक समस्या) प्रणालीमा प्राविधिक समस्या आएका कारण राहदानी सेवा अवरुद्ध भएको हो।

Amargadhi Education

कार्यालयले जारी गरेको सूचनाअनुसार समस्या समाधान नहुँदासम्मका लागि राहदानीसम्बन्धी सबै सेवा रोकिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.