राप्रपाले आलितालमा गर्‍यो तेस्रो अधिवेशन, अध्यक्षमा जीतबहादुर

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आलिताल गाउँपालिका गाउँ कमिटीको तेस्रो अधिवेशन सम्पन्न गरेको छ।

राप्रपाले बिहीबार अधिवेशन सम्पन्न गरेको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

अधिवेशनमा २१ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ। जिल्ला अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार जीतबहादुर थापा मगर सर्वसम्मत अध्यक्षमा चयन भएका छन्।

पार्टीले स्थानीय तहमा संगठनलाई सुदृढ बनाउने र गाउँपालिकाको विकासमा सक्रिय भूमिका खेल्ने लक्ष्यका साथ यो अधिवेशन गरेको बताइएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.