एमालेका केन्द्रीय सदस्य पासाङ पक्राउ, कारण यस्तो

dream cafe
learnar

काठमाडौं : नेकपा एमालेका नेता पासाङ शेर्पा पक्राउ परेका छन्।

पाटन उच्च अदालतबाट बहुविवाहसम्बन्धी मुद्धामा दोषी ठहर भएका शेर्पालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो।

Bohora madico
HARDIK AGRo NEw

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २३ चैत २०७९ मा १ कैद र ५ हजार जरिवाना गर्ने फैसला गरेको थियो।

जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालत गएका थिए । तर उच्च अदालत पाटनले पनि जिल्लाको फैसला सदर गरेको थियो।

उनी एमाले केन्द्रीय कमिटी सदस्य तथा आदिवासी जनजाती महासंघका पूर्व अध्यक्षसमेत हुन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.