बोहरा मेडिको सेन्टर

हर्कले लगातार प्रहार गरेपछि बालेनको जबाफ : तिमीले जति गाली गरेपनि माया गर्न छाड्दिनँ

dream cafe
learnar

डडेल्धुरा  : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले धरान महानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफू सधैं माया गर्ने बताएका छन्।

हर्कले एकपछि अर्को स्टाटस लेख्दै प्रहार गरेपछि बालेनले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत जबाफ फर्काएका हुन्।

CNA
GBL NEW

‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँच्चो हो,’ उनले लेखेका छन्।

जेन्जी आन्दोलन पश्चात् साम्पाङ प्रधानमन्त्री बनाउनु भन्दै काठमाडौं पुगेका थिए। तर, उनी प्रधानमन्त्री त परको कुरा मन्त्रीसम्म बन्न पाएनन्।

त्यसपछि उनी बालेन लक्षित स्टाटस हाल्दै आएका छन्। उनले बालेन डरपोकको संज्ञा समेत दिएका छन्। भने सिंहदरबार जलाउन उस्काएको आरोप समेत लगाएका छन्।

Ddl dental
Bajaj
Leave A Reply

Your email address will not be published.